ताजा समाचार

>> विराटनगरका विद्यार्थी र अभिभावकको रोजाई ‘हेरीटेज ईन्टरनेश्नल स्कुल’ >> ओलीले देउवालाई भने- मेरो पुरानो मित्र घरीघरी अलि जोशिनुहुन्छ >> तराइ क्षेत्रमा हुरीबतासको सम्भावना, सतर्क रहन आग्रह >> कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव पास गर्ने तयारी, राप्रपा तटस्थ र जसपा पक्षमा उभिने >> देशको सार्वजनिक ऋण २४ खर्ब, ऋण तिर्नकै लागि ऋण >> सगरमाथा आधार शिविरमा पर्यटकसँग अन्तरक्रिया >> आजदेखि नयाँ वर्ष २०८१ शुरु, शुभकामना आदानप्रदान गरेर मनाईंदै >> मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो >> चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण >> एमाले र माओवादीले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मतका लागि समय दिने

विराटनगर । विराटनगरको बरगास्थित हेरीटेज ईन्टरनेश्नल स्कुलले शैक्षिक,खेलकुददेखि सबै विधामा उत्कृष्ट रुपमा अघि बढाएको छ । १९ वर्षदेखि विभिन्न विद्यामा निरन्तर शतप्रतिशत नतिजा ल्याउने विराटनगरको सर्वोत्कृष्ट स्कुलहरूको सूचीमा रहेकाे हेरीटेज ईन्टरनेश्नल स्कुल हरेक गतिविधिमा अब्बल बनेको छ । हेरीटेज इन्टरनेशनललले आधुनिक सिकाइ, संयोजनलाई प्राथमिकता दिएको छ । गतिशील दृष्टिकोणको साथ अत्याधुनिक शिक्षण पूर्वाधार तयार पारेको […]

ओलीले देउवालाई भने- मेरो पुरानो मित्र घरीघरी अलि जोशिनुहुन्छ

ओलीले देउवालाई भने- मेरो पुरानो मित्र घरीघरी अलि जोशिनुहुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरीघरी अलि जोशिनुहुन्छ भन्दै व्यंग्य गरेका छन् । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजित हीरक महोत्सवमा प्रस्तुत भएको भिडिओमा कांग्रेसलाई गाली गरेको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए । उनले भनेका थिए, ‘मदन भण्डारीको हत्यारा पत्ता लगाउन कांग्रेसले […]

तराइ क्षेत्रमा हुरीबतासको सम्भावना, सतर्क रहन आग्रह

तराइ क्षेत्रमा हुरीबतासको सम्भावना, सतर्क रहन आग्रह

काठमाण्डौ ।अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम […]

पक्षमा ५२ मतका साथ कोशी प्रदेशमा संकल्प प्रस्ताव ध्वनि मतले पारित

पक्षमा ५२ मतका साथ कोशी प्रदेशमा संकल्प प्रस्ताव ध्वनि मतले पारित

विराटनगर। कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ। शुक्रबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस गरेको संकल्प प्रस्ताव ध्वनि मतले पारित भएको हो । संकल्प प्रस्तावमा ‘चैत्र २६ को मितिले संविधानको धारा १८८ […]

समाचार

ओलीले देउवालाई भने- मेरो पुरानो मित्र घरीघरी अलि जोशिनुहुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरीघरी अलि जोशिनुहुन्छ भन्दै व्यंग्य गरेका छन् । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजित हीरक महोत्सवमा प्रस्तुत भएको भिडिओमा कांग्रेसलाई गाली गरेको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए । उनले भनेका थिए, ‘मदन भण्डारीको हत्यारा पत्ता लगाउन कांग्रेसले […]

तराइ क्षेत्रमा हुरीबतासको सम्भावना, सतर्क रहन आग्रह

काठमाण्डौ ।अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम […]

अर्थतन्त्र

मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

ताप्लेजुङ । ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो । सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबका १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यावसायिक […]

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण

२९ चैत, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष ९आव० २०८०र ८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यो दर बजार मूल्यमा आधारित हो । एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९र८० मा १.९ […]

खेलकुद

त्रिभुवन आर्मी पाँचथर गोल्डकपको फाइनलमा

त्रिभुवन आर्मी पाँचथर गोल्डकपको फाइनलमा

पाँचथर । त्रिभुवन आर्मी फुटवल क्लब पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा विहीबार सम्पन्न सेमिफाइनलमा आर्मीले झापा–११ फुटवल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.